×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

बजारको अभावमा गोलभेंडा बारीमै कुहिए

२१ श्रावण २०७५

विराटनगर,साउन २१
भारत निर्यातहुने कृषि उपजको सूचिमा नेपाली गोलभेंडा नपरेको बहाना बनाएर निर्यातमा गरिएको अबरोधपछि धनकुटाका किसानले उत्पादन गरेको गोलभेंडा बारीमै कुहिन थालेको छ ।

गत बर्ष बोटबाटै प्रतिकिलो ६५ रुपैयाँसम्ममा बिक्रि भएको गोलभेंडा यो बर्ष तीन रुपैयाँमा पनि बिक्रि भएको छैन । ६ रोपनीमा खेती गरी उत्पादन गरेको गोलभेंडा बेचेर गएको बर्ष ७ लाख रुपैयाँ आम्दानी गरेका पल्टनबहादुर राईले यो सिजनमा मूल्य घटेर उत्पादन लागतनै नउठ्ने भएपछि राताम्मे पाकेका गोलभेंडा नटिपि बारीमै छाड्ेका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

गोलभेडा बेचेर मलबीउ, बिषादीको मूल्य र मेहनत नै नउठेपछि पकेटक्षेत्र घोषित धनकुटाको आँखिसल्ला, पिप्ले, छिन्ताङ, बेलहरा र धनकुटा नगरक्षेत्रका किसान पिरोलिएका हुन् । करीब एकहजार पाँचसय हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट धनकुटामा हिउँद र बर्खामा २८ हजार ७ सय १५ मेट्रिकटन गोलभेंडा उत्पादन हुन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top