×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फाइनलका लागि पाकिस्तान र अष्ट्रेलिया भिड्दै

२५ कार्तिक २०७८

२५ कार्तिक, काठमाडौं ।

आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा आज पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका ७ः४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

Advertisement
Advertisement

उत्कृष्ट फर्ममा रहेको पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । बाबर आजम नेतृत्वको पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम हो ।

तर, अष्ट्रेलिया पाकिस्तानलाई पहिलो हार चखाउँदै फाइनलमा स्थान बनाउने सोचमा छ । आजको विजेताले फाइनलमा उपाधिको लागि न्युजिल्यान्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगि सकेको छ ।

Advertisement

पाकिस्तानको शीर्ष क्रमको ब्याटिङ्ग निकै बलियो देखिएको छ । कप्तान बाबर आजमले ४ अर्धशतक प्रहार गरिसकेका छन् । अन्य ब्याट्सम्यान पनि उत्तिकै दमदार प्रदर्शन गर्न सक्षम छन् । अष्ट्रेलियाको बलिङ पक्ष मजबुत रहेको छ । यहाँ जोस हेजलवुड, मिचेल स्टार्क र प्याट कमिन्स जस्ता उत्कृष्ट बलर रहेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top