ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

२५ कार्तिक, काठमाडौं ।

Advertisement

साताको पाँचौँ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहिबार एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।

Advertisement

तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

बिहिबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ । जुन बुधबारको भन्दा २० रुपैयाँले बढी हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top