नेयमार र प्याक्वेटा चम्किँदा ब्राजिलको जित

२५ कात्तिक ७८, शुक्रबार

२६ कार्तिक, काठमाडौँ ।

ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियामाथि १–०को जित निकालेको हो ।

ब्राजिलको जितमा लुकास प्याक्वेटाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ७२औँ मिनेटमा सुपरस्टार फरवार्ड नेयमारले उपलब्ध गराएको पासमा प्याक्वेटाले गोल गरेका थिए ।

जितपछि छनोटमा अपराजित रहेको ब्राजिल १२ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदै विश्वकपको छनोट नजिक पुगेको छ । पराजित कोलम्बिया १३ खेलबाट १६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top