६ जनाले गरे आमादब्लम हिमालकाे आरोहण

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, सोलुखुम्बु ।

तीन भारतीय नागरिक र तीन नेपालीको टोलीले सोलुखुम्बुमा रहेको आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । उनीहरूले खुम्बु हिमश्रृखङ्लामा अवस्थित छ हजार ८१२ मिटर अग्लो हिमालको सफल आरोहण गरेका हुन् ।

आमादब्लम आरोहण गर्नेहरूमा भारतीय नागरिकहरू ललित कुमार, मानस मरला र सतिस कुमार हुन् भने खोटाङ बाकाचौल घर भएका कोठे स्थित हिमालयन लजका सञ्चालक आङगेलु शेर्पा, बाकाचौलकै निमानुरु शेर्पा र सोलुखुम्बुका लोपेन साङगे शेर्पाले पनि भारतीयसँगै आरोहण गरेको आरोहण दलका नेतृत्व गरेका आङगेलु शेर्पाले जानकारी दिए।

उनीहरूले आमादब्लमको शिरमा नेपाल र भारतको झन्डा फराएका थिए । यो सिजनमा आमादब्लम लगायतका केही साना हिमाल आरोहण गर्ने गरिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top