×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

एलिजा गौतमले पाइन् उत्कृष्ट मोडल अवार्ड

२६ कार्तिक २०७८

२६ कात्तिक, काठमाडाैँ ।

मोडल एंव ऋषि धमला पत्नी एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाएकी छन्। गौतमलाई ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै विराट मिडिया नेटवर्कले  उक्त अवार्ड दिएको हो।

Advertisement
Advertisement

विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो। अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो।

Advertisement
Advertisement

उक्त अवार्ड पाएपछि खुशी व्यक्त गर्दै गौतमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज धेरै खुसी छु, बिराट फ्लिम्स अवार्ड बाट “आटो पिठो“ गीतमा उत्कृष्ट मोडलबाट अवार्ड पाएको छु, तपाईहरुकै माया र साथको कारण अगाडि बढ्न सकेको छु, अनबरत रुपमा यस्तै माया पाईराखु ,सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top