नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, धनगढी ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख जोशीले आज पदभार ग्रहण गरेका हुन् ।

त्यस क्रममा प्रदेश प्रमुख जोशीले संविधान र प्रचलित कानुन बमोजिम जिम्मेवारी पुरा गर्ने बताए । उनले प्रदेश प्रमुखको जिम्मेवारी दिनुभएकोमा धन्यवाद व्यक्त गरे । राष्ट्रपति विधादेवी भण्डारीले यही कार्तिक २३ गते उनलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

पदभार ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, मुख्यमन्त्रीको कार्यभार समेत सम्हालेका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घबहादुर सोडारी, मन्त्री गण, धनगढी उपमहानगरपालिका प्रमुख नृप वड, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top