×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता मारमाः उपभोक्ता मञ्च

२६ कार्तिक २०७८

२६ कात्तिक, काठमाडाैँ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताएका हुन्।

Advertisement
Advertisement

उनले नेपाल आयल निगमलाई जनतासँग फेश गर्न पनि गाह्रो भएको बताए । अध्यक्ष महर्जनले १२ दिनमै सरकारले तेलको मूल्य बढाउनु गलत भएको बताए। उनले विद्यार्थी नेताहरुले मन्त्रीहरुको घर–घरमा गएर आवाज उठाउनु पर्ने बताए । अध्यक्ष महर्जनले सरकारको कूटनीतिका कारण जनता मारमा परेको बताए ।

Advertisement

अध्यक्ष महर्जनले भने, ‘हामी पीडामा परेका छौं । नेपाल आयल निगमको प्रवक्ता आउने कुरा गर्नुभयो, तर मेरो विचारमा आउँदैन होला । आयल निगमलाई अहिले जनतासँग फेश गर्ने अवस्था छैन । १२ दिनअघि मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकोले बढाएको भनियो, यो १२ दिनको बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्य ४ डलर घटेको छ, अनि आयल निगमले मूल्य वृद्धि भयो भनेर कसरी भन्न सकेको होला । १२ दिनमै खपिनसक्नुभयो, धेरै घाटा भयो भनेर मूल्यवृद्धि बढाइयो । यो गलत हो, भारतीय बजारमा मूल्य बढ्यो अरे, के नेपाल भारतको सिक्किम जस्तो अंग हो र ? भारतसँग मूल्य दाँज्नुको अर्थ नै छैन । ६ दिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थमा लगाएको अन्तःशुल्क हटाइदिए, त्यहाँ अहिले प्रति लिटर २३ रुपैयाँ घटाइयो । यता आयल निगमले चाहीँ खालि एकोहोरो रुपमा अन्तर्राष्ट्रिय भाउ बढ्यो भनेको छ । अनि खाली आयल निगम डुब्यो भनेको छ । सुब्बा, खरदारले अफिसको मोटरसाईकल चढ्छ । तर, दैनिक १०५ रुपैयाँ यातायात सुविधा पनि लिन्छ । आयल निगमको कर्मचारी त शेखहरु भएका छन्, नेपालमा शेखहरु खोज्न कहीँ जानुपर्दैन्, आयल निगम गए हुन्छ, सरकारको कूनीतिको कारण आज हामी जनता मारमा पर्नुपरेको छ, विद्यार्थी आन्दोलित हुनुभयो, यो खुशीको कुरा हो । तपाईँहरु नेताहरुको घरघरमा गएर आवाज उठाउनुभयो भने भोलि नै मूल्यवृद्धि घट्छ ।’

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top