२७ कात्तिक, काठमाडौँ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।
केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन्। एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।
दशैंपछि खुलेको सेयर बजारमा गिरावट
सार्वजनिक बिदा बढ्दा घाटा,एक वर्षमा ४० दिन बिदा थपियो
तीन वर्षभित्र ८ फ्लडलाइट सहितका रंगशाला, के छन् बालेन सरकारका योजना ?