आदिवासीका लागि च्याब्रूङ र केलाङ प्रशिक्षण

२१ साउन ७५, मंगलबार

विराटनगर,साउन २२
विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद,किरांत याक्थुङ चुम्लुङ र किरातेश्वर माँखिंंमको सामूहिक आयोजनामा विविध कार्यक्रम गरिएको हो ।

सो अवसरमा विराटनगर १५ स्थित किरांतेश्वर माँखिंमको सरसफाई,पूजाआजा र च्याब्रूङ,केलाङ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । माँखिम परिसरमा आयोजना गरिएको पुजामा आदिवासी जनजाति अन्र्तगतका विभिन्न समुदायले सहभागिता जनाएका छन ।

सोहि अवसरमा आयोजना गरिएको च्याब्रूङ र केलाङ प्रशिक्षण कार्यक्रममा ११ जना युवायुवती सहभागि भएका छन । विराटनगर महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मनोज सुब्बाले प्रशिक्षणको उद्घाटन गरेका थिए ।

नयाँ पुस्ताले आफ्नो संस्कृति र परम्परा बिर्सदै गएकाले आदिवासी जनजाति दिवसको अवसरमा युवायुवतीहरुका लागि ७ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजक नेपाल आदिवासी जनजातिका नगर अध्यक्ष सुरेशसिंह गनगार्इंले जानकारी दिए । यसैबीच साउन २४ गते मनाईने अन्तरराष्ट्रिय आदिवासी दिवसको अवसरमा विराटनगरमा झांकी सहितको ¥याली आयोजना गरिने जनाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top