×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

एयर बबल हटाउन भारत तयार

२७ कार्तिक २०७८

२७ कात्तिक, काठमाडाैँ ।
नेपाल र भारतबीच हुने सिधा हवाई उडानमा लाग्दै आएको उडान कोटा अब हट्ने भएको छ । कोभिडको संक्रमण यता नेपाल र भारतका नागरिकलाई मात्रै सीमित उडान अनुमति दिइएको एयर बबल अवधारणामा आधारित उडानलाई हटाइ दुवै देशको मागका आधारमा उडान खुलागर्न भारत सहमत भएको छ । सरकारी वायु सेवाबाट मात्रै हवाई उडान हुदै आएको थियो । नेपाल सरकारले कोरोना कहरका बीच पनि विगतमा अन्य राष्ट्रसंगको उडान बन्द गर्दा समेत भारतसँग भने सातामा दुई दिन उडान गरेको थियो ।

शुक्रबार नयाँदिल्लीमा नेपालका पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगको भेटवार्तामा भारतीय नागरिक उड्यनमन्त्री ज्योतिरादित्य एम सिन्धियाले यस्तो बताएका हुन् ।उक्त वार्तामा भारतीय नागरिक उड्डनमन्त्री सिन्धियाले पर्यटन र हवाई क्षेत्रमा द्धिपक्षीय हितमा साझेदारी र सहकार्य गर्न तयार रहेको समेत बताएका छन् । सिन्धियाले नेपाली जहाजलाई भारतीय थप बिमानस्थलहरुमा उडान भर्न दिने बताका छन् ।

Advertisement
Advertisement

पर्यटनमन्त्री आलेले नेपाली ध्वजाबाहक जहाजलाई मुम्बई र बेग्लोरमा उडान भर्न दिन गरेको आग्रह लाई पर्यटनमन्त्री सिन्धियाले स्वीकार गरेका हुन् ।साथै पर्यटनमन्त्री आलेले काठमाण्डौं–दिल्ली–काठमाण्डौं उडान थपका लागि गरेको आग्रहलाई समेत भारतीय नागरिक उड्डयनमन्त्री सिन्धियाले पुरा गर्ने बचन दिएका छन् । कोरोना महामारी सुरु हुनअघि नेपालबाट नेपाली ध्वजाबाहक जहाजले मुम्बई र बेंग्लोरमा हप्तामा चार दिन उडान भर्ने गरेका थिए । कोरोनापछि बन्द रहेको काठमाण्डौं–मुम्बई र काठमाण्डौ–बेग्लोर हवाई सेवा पनि द्धिपक्षीय भेटवार्तापछि शुरु हुने संकेत देखिएको छ ।

मन्त्री आलेले समकक्षी सिन्धियासँग वार्ता सकारात्मक भएको र आफू निकै उत्साही भएको बताएका छन् । कोभिडका कारण नेपाल र भारतका नागरिकलाई मात्रै सीमित उडान अनुमती दिइएको एयर बबल अबधारणामा आधारित उडानलाई हटाई दुबै देशको मागका आधारमा उडान खुला गर्न सिन्धिया सहमत भएको मन्त्री आलेले बताए ।

नेपाल र भारतबीच एक वर्ष यता एयर बबल अवधारणामा काठमाडौं र दिल्लीकालागि मात्रै उडान हुँदै आइरहेको छ । हाल दुबै देशका ध्वजाबहाक वायुसेवाले दैनिक एक–एक वटा उडानगर्दै आएका छन् ।शुक्रबार अपरान्हमात्रै नयाँदिल्ली उत्रिएका मन्त्री आलेले पर्यटन राज्यमन्त्री अजय भट्टसँग भेटवार्ता गरेका थिए । भारतले नेपालसहित २७ मुलुकसँग ‘एयर बबल’ सम्झौता गरेको छ ।

Advertisement

भारतले नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, क्यानडा, फ्रान्स, जर्मनी, इराक, जापान, केन्या, नेदरल्याण्डस्, नाइजेरिया, ओमान, कतार, संयुक्त अरब इमिरेट्स (युएइ), अमेरिका र बेलायतसँग यस्तो सम्झौता गरेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top