×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

नेकपा मालेको आठौं महाधिवेशन चितवनमा सुरु

२७ कार्तिक २०७८

२७ कात्तिक, चितवन।

नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनको नारायणगढमा शुरु भएको छ । पार्टीका महासचिव सीपी मौनालीले शनिबार नारायणी कलामन्दिरमा महाधिवेशनको उद्घाटन गरेका छन् ।

Advertisement
Advertisement

सोमबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गर्ने जनाइएको छ ।  बन्द सत्र पनि सोही ठाउँमा हुने जनाइएको छ । महाधिवेशनमा विभिन्न आठ दस्तावेज र प्रतिवेदनहरूमाथि छलफल र निर्णय हुने बताइएको छ । पार्टीको आउँदो नेतृत्व पनि मैनालीले नै गर्ने सम्भावना रहेको नेताहरुले जानकारी दिएका छन् ।

पार्टीले सीपी मैनालीको ‘नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद’ लाई ५९ सालको चैत्रदेखि मूल रणनैतिक नीति मानेर आएको छ । सो नीतिका विषयमा हालसम्म फरक मत आएको छैन । त्यसैले पनि महासचिव मैनालीले नै पार्टीको नेतृत्व गर्ने निश्चितप्रायः भएको मालेका नेताहरू बताउँछन् ।

अब बन्ने नयाँ केन्द्रीय समितिले महासचिव नियुक्त गर्ने, स्थायी कमिटी र पोलिटब्यूरो निर्माण गर्ने तथा पार्टीका विभिन्न २० वटा विभागहरूको नेतृत्व टुङ्ग्याउने पार्टीका पोलिटब्यूरो सदस्य भगवति घिमिरेले जानकारी दिइन् । महाधिवेशनमा देशभरबाट ३५० जना प्रतिनिधिले भाग लिएका छन् ।

Advertisement

मालेले अब संसदीय व्यवस्थाको विकल्प खोज्न आवश्यकता देखेको महासचिव मैनालीले बताएका छन् । ‘असफल भइसकेको बेलायती मोडलको संसदीय व्यवस्थालाई विस्थापित गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था कायम गरौं भन्ने हाम्रो जोड छ’ महासचिव मैनालीले भने ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top