प्रभु साहको निर्वाचन क्षेत्रमा हुने प्रचण्डको कार्यक्रमा स्थगित

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रभु साहको निर्वाचन क्षेत्रमा हुने कार्यक्रम स्थगित भएको छ

रौतहट–३ स्थित कटहरियामा २९ कात्तिकमा हुने कार्यक्रम प्रचण्डको स्वास्थ्य अवस्थाका कारणले अन्तिम समयमा आएर स्थगित भएको पार्टी जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिएका हुन् ।

‘अध्यक्षज्यूको स्वास्थ्य अवस्थाका कारण कटहरियाको कार्यक्रम अन्तिम समयमा स्थगित गर्न बाध्य भएका छौं’ पटेलले जनतापाटीसँग भने । उनका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था ठिक भएपछि पुनः कार्यक्रमको आयोजना गरिनेछ ।

उच्च रक्तचापका कारण प्रचण्ड शनिबार साँझदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । कटहरिया माओवादी परित्याग गरेका प्रभु साहको निर्वाचन क्षेत्र हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top