उपमेयर कप राष्ट्रिय महिला छनोटको उपाधि धनगढीलाई

२८ कात्तिक ७८, सोमबार

२९ कार्तिक, काठमाडौं ।

धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट उपाधि जितेको छ ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी पहिलो पटक च्याम्पियन बनेको हो ।

निर्धारित समयमा खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरे । ललितपुरकी निर्मला बिकले मात्र गोल गरिन् ।

उपाधिसँगै धनगढीले पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको ललितपुरले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।यद्यपि, फाइनल प्रतिद्वन्द्वी धनगढी र ललितपुर राष्ट्रिय लिगमा छनोट भइसकेका छन् ।

राष्ट्रिय लिगमा तीनवटा विभागीय टोलीसहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र बिराटनगर महानगरपालिका गरी आठवटा टोलीको सहभागिता रहनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top