प्रधानन्यायाधीशले जबराले गरे बार एसोसिएसनलाई वार्ताको आह्वान

प्रधानन्यायाधीशले जबराले गरे बार एसोसिएसनलाई वार्ताको आह्वान

२९ कार्तिक, काठमाडौं ।

आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवादमा आउन आह्वान गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत विज्ञप्ति प्रकाशित गर्दै जबराले यस्तो आह्वान गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.