प्रधानन्यायाधीशको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र : पूर्व न्यायाधीश फोरम

२८ कात्तिक ७८, सोमबार

२९ कात्तिक, काठमाडौं ।
पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । पूर्व न्यायाधीश फोरमले सोमबार पत्रकार सम्मेलन गरी जबराले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।

फोरमका अध्यक्ष पूर्व न्यायाधीश टोपबहादुर सिंहले प्रधानन्यायाधीशको वक्तव्यमा आफ्ै सहमकर्मीबारे समेत नबोलिएको बताए । उनले अघि भने, ‘सम्पूर्ण न्यायपालिका मै हुँ भन्ने अहम देखिएको छ, यसले निकास दिन सक्दैछ ।’

अध्यक्ष सिंहले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशको नियुक्तिदेखि अन्य विषयमा संविधान संशोधन गर्नुपर्ने बताए । उनले न्यायीक स्वतन्त्रता र मुद्दाको सुनुवाइको वातावरण हुनुपर्ने भन्दै प्रधानन्यायाधीश राणाबाट न्यायपालिका जोगाउनुपर्ने बताए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top