कोरोना उपचारका लागि विकास गरिएको खानेचक्की ९५ मुलुकमा उत्पादन गर्ने सम्झौता

२ मंसिर, एजेन्सी ।

अमेरिकी औषधि कम्पनी फाइजरले कोभिड-१९ विरुद्ध विकास गरेको औषधि खाने चक्की ९५ वटा विकासोन्मुख राष्ट्रहरूमा उत्पादन र बिक्रीका लागि अनुमति दिने सम्झौता गरेको छ ।

यो सम्झौताले विश्वका ५३ प्रतिशत जनसंख्यालाई उपाचार गर्न सकिनेछ । फाइजरले संयुक्त राष्ट्र संघले सहयोग गरिरहेका मुलुकलाई नाफा नलिने गरी उत्पादन र बिक्रीको अनुमति दिएको हो ।

तर यो सम्झौताले कोरोनाका कारण गाँजेका विश्वका कयौं देशहरुलाई छुटाएको छ । जसमा विश्वमै प्रभावित मध्येको मुलुक ब्राजिल समेत परेको छ ।

फाइजरले उत्पादन गरेको कोभिड उपचारका लागि प्रयोग हुने खानेचक्की प्याक्सलोभिडले वयस्कहरुमा कोरोनाको जोखिम घटाएको अध्ययनले देखाएको छ ।

हिजो भएको सम्झौतामा फाइजरले स्थानीय औषधि उत्पादकहरूलाई विश्व जनसंख्यामा अधिक पहुँच पुर्‍याउने लक्ष्यका साथ कोभिडको चक्की उत्पादन गर्न अनुमति दिएको छ । यसै गरी कम आय भएका देशहरूमा बिक्रीबाट प्राप्त हुने रोयल्टी समेत छुट गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top