ललितपुर महानगरले आज र भोलि भेरोसेल खोप लगाउने

२ मंसिर ७८, बिहीबार
Share this
765shares

२ मंसिर, काठमाडौं ।

Advertisement

ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई दोस्रो मात्र खोप लगाउँदै छ।

महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते(बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।

Advertisement

भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ–आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन सक्ने ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top