बारले बोलायो आकस्मिक बैठक

२ मंसिर, काठमाडौं ।

नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। बिहीबारको कानुन व्यवसायीकाे आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि आकस्मिक बैठक बोलाएको बारले जनाएको छ।

सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन गएका कानुन व्यवसायी र प्रहरीबीच झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित ७ जना घाइे भएका छन्।

 प्रधानन्यायाधीश जबराले भ्रष्टाचार बढाएको, मन्त्रिपरिषद् र संवैधानिक अंगमा भागबण्डा खोजेको भन्दै करिब ४ हप्तादेखि बार आन्दोलित छ।शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि बार थप आक्रोशित भएको छ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top