हावा भर्ने टयांकी विष्फोट: १ जनाको मृत्यु, १ घाइते

३ मंसिर, वीरगंज ।

रौतहटको कटहरिया बजारमा हावा भर्ने टयांकी विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

हावा भर्ने टयांकी विष्फोट हुँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका ग्यारेजका सञ्चालक २० वर्षीय समसुल मियांलाई उपचारका लागि वीरगंज ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते भएका समसुलका साथी २५ वर्षीय जैसी यादवकाे स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

यादवको हातमा चोट लागेको छ । हावा भर्ने क्रममा टयांकी विष्फोट हुँदा नजिकै रहेको विद्युतको तार समेत चुँडिएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

भर्खरको समाचार

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

सम्बन्धित समाचार

Scroll to Top