×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अस्ट्रेलियाको क्रिसमस टापु, जहाँ गंगटाको बसाइँ-सराइका लागि सडक बन्द गरिन्छ

४ मंसिर २०७८

४ मंसिर, एजेन्सी ।

अस्ट्रेलियाको क्रिसमस आइल्यान्डका सडक र पुलहरू यतिखेर लाखौँ राता गङ्गटाहरूले ढाकिएका छन्। ती गङ्गटाहरू अण्डा पार्न जङ्गलबाट समुद्री तटमा बसाइँ  सरिरहेका छन् ।

Advertisement
Advertisement

अस्ट्रेलियाको क्विन्सल्यान्डमा अवस्थित क्रिसमस टापुमा प्रत्येक वर्ष करोडौ गंगटा थुप्रिएको देखिन्छ । नोभेम्बरदेखि जनवरीकोबीचमा क्रिसमस टापुमा गंगटा प्रत्येक वर्ष प्रजननका लागि जंगलको एक छेउदेखि अर्को छेउमा रहेको हिन्द महासागर सम्म यात्रा गर्छन् ।

हजारौ गंगटा सडकमा गाडी मुनी आएर मर्छन् । यद्यपि ठाउँ–ठाउँमा सवारी साधन विस्तारै चालाउनुहोस् भनेर बोर्ड राखिन्छ । गंगटालाई बचाउन सरकारले ठाउँठाउँमा सडक बन्द समेत गर्छ ।

Advertisement

क्रिसमस टापु ५२ वर्ष माइल क्षेत्रफलमा फैलिएको छ र यसमा करिब २००० को बसोबास छ । यसका बावजुद पनि यहाँ ठूलो संख्यामा मानिस यी गंगटा हेर्नका लागि पुग्ने गर्छन् । यो टापु राता गंगटाका लागि अनुकुल मानिन्छ । राता गंगटा अन्य टापुमा बस्न सक्दैनन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top