×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कांग्रेस महाधिवेशन: गृहमन्त्रीको जिल्लामा स्वकिय सचिवले हारे

४ मंसिर २०७८

४ मंसिर, बुटवल ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत  गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र लुम्बिनी प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका गृहमन्त्रीका स्वकिय सचिव विजेश न्यौपाने पराजित भएका छन् ।

Advertisement
Advertisement

शनिबार रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका न्यौपाने पराजित भएका हुन् । साे क्षेत्रमा ‘क्लिन स्विप’ गर्दै  रामचन्द्र पौडेल समूहको पुरै प्यानलले विजयको झण्डा गाँडेको छ । उक्त क्षेत्र गृहमन्त्री खाँणको पकड रहेपनि माहोल उल्टिएको छ ।

यसैगरी रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा पनि पौडेल समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् भने देउवा पक्ष कमजोर सावित भएको छ ।

उक्त क्षेत्रमा पौडेल समूहको र्शुराम ढकालको प्यानलले जित हासिल गरेको छ भने देउवा समूहका रामेश्वर श्रेष्ठको प्यानल पराजित हुन पुगेको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ (क०) मा भने देउवा समूहको प्यानलले जित दर्ता गरेको छ । तर, देउवा समूहले उक्त क्षेत्रमा धाँधली गरेर जित हासिल गरेको आरोप लगाइएको छ । पौडेल समूहका उम्मेदवार देउवा पक्षबाट कुटिएर घाइते भएको छ ।

Advertisement

क्षेत्र नम्बर ३ (ख) मा देउवा समूहका घनश्याम चालिसे नेतृत्वको पुरै प्यानल विजयी भएको छ भने निर्वाचन क्षेत्र नम्बर ४ (क) मा महामान्त्री शशांक कोइराला निकट शिवकुमार यादव र ४ (ख) मा पनि कोइरालानिकट नै श्रीराम यादव नेतृत्वको पुरै प्यानलले विजय हात पारेकाे छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top