न्याय सम्पादनमा ढिलाई हुँदा बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !

न्याय सम्पादनमा ढिलाई हुँदा बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !

साउन २४
५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन पनि एक बर्ष लाग्यो । आजको नयाँ पत्रिकामा यो खबर छ ।

अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराम रनपैली डल्लुस्थित एक घरको बल्लो पल्लो कोठामा भाडामा बस्थे ।छिमेकीका हिसाबले चिनजान र कुराकानी स्वभाविक थियो ।यसको फाईदा उठाउँदै विश्वरामले अमृतालाई बलात्कारपछि हत्या गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.