प्रतिनिधि छनोट हुन नपाएपछि पूर्वराज्यमन्त्री यादवले दिए एमालेबाट राजीनामा

४ मंसिर, बुटवल ।

नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोट हुन नपाएपछि एमाले नेता एवं पूर्व कृषिराज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

शनिबार मर्चवारमा पत्रकार सम्मेलन गर्दै यादवले प्रदेश कमिटी सदस्य र रुपन्देही ४ को सहइन्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले जिल्ला अध्यक्ष शिवराज सुवेदीले व्यक्तिगत रीसइबीका कारण महाधिवेशन प्रतिनिधि हुन रोकेकाले असन्तुष्टि जनाउँदै पार्टीका सबै पदबाट राजीनामा दिएको बताए । उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए ।

महाधिवेशन प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्नसमेत उनले नेतृत्वसमक्ष आग्रह गरेका छन् । उनले जिल्ला पार्टीका अध्यक्षबाट आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलन जानकारी दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top