कम आय भएका देशलाई कतारले १० मिलियन डलर सहयोग गर्ने

६ मंसिर ७८, मंगलबार

७ मंसिर, दोहा ।

कतारले कम आय भएका देशहरूमा कोरोना विरुद्धको खोप उपलब्ध गराउन १० मिलियन डलर सहयोग गर्ने भएको छ ।

कतार फन्ड फर डेभलपमेन्ट (क्युएफएफडी) ले ग्यावी, भ्याक्सिन एलायन्ससँग पाँच वर्षे सम्झौतामा हस्ताक्षर गर्दै कम आय भएका देशहरूमा खोपहरूमा समान र दिगो पहुँच वृद्धि गर्ने प्रयासलाई समर्थन गर्न १० मिलियन डलर सहयोग गरेको हो ।

हस्ताक्षर गरिएको सम्झौता मार्फत क्युएफएफडीले कम आय भएका देशहरूमा खोपहरूमा पहुँच बढाउन गाभिलाई समर्थन गर्ने र शून्य–डोज बच्चाहरूलाई आधारभूत नियमित खोपको एक डोज पहुँच प्राप्त गर्न सुनिश्चित गर्न भ्याक्सिन एलायन्ससँग काम गर्ने क्युएफएफडीलाई उद्धृत गर्दै क्युएनएले जनाएको छ ।

क्युएफएफडीले विश्वका गरिब देशहरूलाई भ्याक्सिन तथा रोकथाम गर्न सकिने रोगहरू विरुद्ध आर्थिक रूपमा सहयोग गर्न गाभिसँग बलियो रणनीतिक साझेदारी स्थापना ग¥यो जहाँ कतारले २०२१ देखि २०२५ सम्मको अवधिमा खोप कार्यक्रमहरूलाई समर्थन गर्न प्रारम्भिक चरणमा एक करोड डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको छ।

क्युएफएफडीका परियोजना उपमहानिर्देशक मिसफर अल शाहवानीले भने । ‘हामी क्युएफएफडीबाट योगदान र साझेदारीलाई स्वागत गर्दछौँ, जसले आगामी पाँच वर्षमा खोपहरूमा थप पहुँचलाई सक्षम बनाउनेछ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top