×

NEPAL TIMES UPDATES

Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026

क्यारेबियन लिगमा सन्दीपले लिए दुई विकेट, प्याट्रिओट्स भने पराजित

२५ श्रावण २०७५

साउन २५ : जारी क्यारेबियन प्रिमियर लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिएका छन् ।उनले ४ ओभर बलिङ गर्दै १२ रन दिएर दुई विकेट लिएका हुन् ।

सन्दीप सम्मिलित सेन्ट नेभिस एण्ड प्याट्रिओट्स र गुएना अमेजन वारियर्सबीचको भर्खरै सम्पन्न खेलमा प्याट्रिओट्स भने ६ विकेटले पराजित भएको छ । पहिले ब्याटिङ गरेको प्याट्रिओट्सले ५ विकेटको गुमाउँदै १४६ रन बनायो । उसका लागि क्याप्टेन क्रिस गेलले ६५ बल खेल्दै सर्वाधिक ८६ रन बनाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

प्याट्रिओट्सले दिएको १४७ रनको लक्ष्य अमेजन वारियर्सले २१ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो । सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै क्याक वाल्टन र जेएन मोहम्मदको विकेट लिए भने अन्य बलरले त्यती राम्रो प्रदर्शन गर्न सकेनन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top