प्रदेश २ सरकारले खरिद गरेको बस सञ्चालन गर्न निर्देशिका तयार

६ मंसिर ७८, मंगलबार

७ मंसिर, जनकपुरधाम ।

प्रदेश नंं २ का सरकारले प्रदेश परिवहन सेवा सञ्चालनका लागि खरिद गरेको अत्याधुनिक बस सञ्चालनको तयारी गरेको छ ।

प्रदेश नंं २ का सरकारले खरिद गरेको सो बस सञ्चालनका लागि निर्देशिका बनाउने काम भएको प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले निर्देशिका बनाउने काम सकेको प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिनु भएको छ । निर्देशिका चाडै मन्त्रीपरिषदवाट पारित गराएर बस सञ्चालन गरिने मन्त्री यादवले जानकारी दिए।

तत्कालीन मन्त्री जितेन्द्र सोनारले बस सञ्चालनको कुनै तयारी नै नगरेर ५ वटा डिलक्स बस खरिद गरेका थिए । बस खरिद भएको एक वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन ।

बसलाई अहिले मधेश भवनको खुल्ला चौरमा राख्ने काम भएको छ । बसको रङ्ग तथा केही सामानहरू बिग्रन थालेको छ । करिब ३ करोड ९ लाख ८१ हजारमा खरिद भएको बस जनकपुर–राजविराज, जनकपुर–बीरगंज सञ्चालन गराउने पक्षमा तत्कालीन मन्त्री सोनार रहेका थिए ।

बस निजी क्षेत्रलाई सञ्चालन गर्नका लागि शर्त बनाएर हस्तान्तर गर्ने पक्षमा प्रदेश सरकार रहेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top