नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ विजयी

७ मंसिर ७८, बुधबार

८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनबाट सभापतिमा विजयी बनेका गुरुङ पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।

यसैगरी, लमजुङको उपसभापतिमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे, सचिवमा विमल श्रेष्ठ र कृष्णबहादुर अधिकारी विजयी बने। सहसचिवमा नरबहादुर गुरुङ र विश्व पौडेल निर्वाचित भएका छन्।

Advertisement

सभापतिमा विजयी गुरुङ संविधान सभा सदस्य पनि थिए। यनी गत निर्वाचनमा लमजुङमा प्रदेश सभाका लागि कांग्रेस उम्मेदवार थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top