×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

डुङ्गा डुब्दा बेलायत प्रवेश गर्न खोज्‍ने ३१ आप्रवासीको मृत्यु

९ मंसिर २०७८

९ मंसिर, एजेन्सी ।

बेलायत र फ्रान्सको सिमा क्षेत्रमा पर्ने कालाइस नहरमा डुंगा डुब्दा त्यसमा सवार ३१ जना आप्रवासी नागरिकको मृत्यु भएको छ ।

आप्रवासी ती नागरीकहरुले अवैध रुपमा बेलायत प्रवेश गर्न डुंगा प्रयोग गरेको समाचारमा जनाइएको छ । मृत्यु भएका ३१ मध्ये ५ जना महिला र २ जना बालबलिका समेत रहेको फ्रान्सका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

नहरमा डुंगा डुब्दा अन्य मानिस समेत हराएको हुनसक्ने फ्रान्सका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सो घटनामा उद्धार गरिएका २ जना घाइतेको उपचार भइरहेको र अन्यको खोजी कार्य भइरहेको समाचार छ ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अवैध रुपमा आप्रवासी नागरिक ओसारपसार गर्ने अपराधीहरुको संजाल तोड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

दुर्घटनापछि टेलिफोन संवाद गर्दै म्याक्रोन र जोन्सनले सो प्रतिबद्धता जनाउनु भएको हो । अन्तराष्ट्रिय आप्रवासी नियोगका अनुसार नहरमै डुंगा डुब्दा यति ठूलो संख्यमा अवैध आप्रवासी नागरिकको मृत्यु भएको पहिलो घटना हो ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top