×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

९ मंसिर २०७८

९ मंसिर, काठमाडौँ ।

सर्वोच्च अदालतले मङ्सिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्ने औपचारिक निर्णय गर्न आज पूर्ण बैठक बोलाएको छ ।

Advertisement
Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका न्यायाधीशहरुबीच बुधबार भएको छलफलले संशोधित नियमावली अनुसार पेसी व्यवस्थापनको मिति तोक्नेबारे निर्णय लिन पूर्ण बैठक बोलाएको हो ।

बैठकले मिति तोकेपछि राजपत्रमा प्रकाशन भएर कार्यान्वयनमा आउने नियमावलीमा व्यवस्था रहेको छ । सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशन बमोजिम मुख्य रजिष्ट्रारले पूर्ण बैठक बोलाउनुपर्ने प्रावधान भए पनि प्रधानन्यायाधीश जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन् ।

यसैबिच, प्रधानन्यायाधीश जबराले राजीनामा मागेर प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज पनि धर्ना तथा विरोधका कार्यक्रमलाई जारी राखेको छ ।

बारले तेस्रो चरणको विरोधको कार्यक्रम शुक्रवारसम्म जारी रहने जनाएको छ । यस्तै, प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत सङ्घसंस्थाले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्ने भएका छन् ।

दिउसो २ बजेदेखि सुरु हुने सो मार्चपासमा नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलन सहभागी हुने जनाइएको छ ।

Advertisement

यसैबीच सो मार्चमा सहभागी हुन उनीहरूले आम नागरिकलाई संयुक्त रुपमा अपिलसमेत गरेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top