एमालेको महाधिवेशनमा अनेमसंघले लैंगिक हिंसाको निगरानी गर्ने

१० मंसिर, चितवन।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा लैंगिक संवेदनशीलता प्रस्तुत गर्न नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले अनुरोध गरेको छ ।

संघले महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले महिलाहरुमाथि कुनै पनि खालको दुव्र्यवहारका साथै लैंगिक हिंसाका घटना हुन नदिनको लागि संयमता अपनाउन अपिल गरेको हो । संघको प्रचार विभाग प्रमुख शर्मिला कार्कीले नारायणी नदी किनारमा हुने १०औँ महाधिवेशनको उदघाटन कार्यक्रममा त्यस्ता लैंगिक हिंसा तथा दुव्र्यवहारका घटनाको जोखिम हुनसक्ने भएकाले अनेमसंघले निगरानी समेत गर्ने जानकारी दिए ।

Advertisement

‘हाम्रो पार्टी लैंगिक समता र संवेदनशीलतालाई आत्मसात गर्ने पार्टी हो,’ कार्कीले भने, ‘यस पार्टीका कार्यकर्ताबाट त्यस्ता असंवेदनशील घटना हुँदैन भन्नेमा हामी ढुक्क छौँ, यद्यपि जनसमुदायको लहरमा त्यस्तो घटना हुनसक्ने जोखिम भएकोले संवेदनशील हुन अपिल गर्दर्छौँ ।’

अनेमसंघले बिहीबारबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा समेत शुभकामना व्यक्त गर्दै सार्वजनिक रुपमा हिंसामाथि प्रतिकार गर्न र हिंसा नगर्न नगराउन सबैसँग अनुरोध समेत गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top