एमाले महाधिवेशनमा आइपुगे प्रधानमन्त्री देउवा

१० मंसिर, चितवन ।

Advertisement

 प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको १०औं महाधिवेशनस्थल आइपुगेका छन्। महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्न देउवा शुक्रबार दिउँसो चितवनको भरतपुर (नारायणी नदी किनार)मा आइपुगेका हुन्। देउवालाई एमालेका नेता/कार्यकर्ताहरुले स्वागत गरेका छन्।

प्रधानमन्त्री देउवाले एमालेको १०औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्नेछन्। एमालेले १०औं महाधिवेशनको उद्घाटन सभाका लागि प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top