छोराको कुटपिटबाट आमाको मृत्यु

९ मंसिर ७८, शुक्रबार

१० मंसिर, पाल्पा ।

Advertisement

पाल्पाको रिब्दिकोट–८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

६२ बर्षकी मेनु सारुलाई मादक पदार्थ सेवन गरेका ४३ वर्षका आफ्नै जेठा छोरा कृष्ण बहादुर सारुले सालको लठ्ठी प्रयोग गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Advertisement

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top