×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एनसेलको डीडीए गर्न नेपाली कम्पनी फेला परेनन्, ६१ अर्ब खोज्न विदेशी कम्पनी डाँकिदै

२५ श्रावण २०७५

काठमाडौं,साउन २५
निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको डीडीए गर्ने स्वदेशी कम्पनी नभेटिएपछि ठूला करदाता कार्यालयले अन्तराष्ट्रिय कम्पनीका लागि आवेदन खोल्ने भएको छ ।कर सम्बन्धी विवाद निराकरणका लागि भन्दै ठूला करदाता कार्यालयले एनसेलको सम्पति दायीत्व मूल्यांकन(डीडीए) गर्न स्वदेशी फर्म तथा कम्पनीहरुलाई आवेदन खुल्ला गरेको थियो । तर तोकिएको समय अर्थात शुक्रबारसम्म एउटा पनि नेपाली फर्म तथा कम्पनीहरुले आवेदन नदिएपछि विदेशी कम्पनी डाँकिने भएको हो ।

ठूला करदाता कार्यालय स्रोतले भनेको छ ‘हामीले तोकेको मापदण्ड पुरा गरेका कम्पनी नेपालमा रहेनछन्, त्यसैले एउटा पनि आवेदन परेन्, अब अन्तराष्ट्रिय आवेदन खोल्छौं, त्यसमा जेभी गरेर नेपाली कम्पनी पनि सहभागी हुन पाउनेछन ।’

Advertisement
Advertisement

टेलियो सोनेरा र एक्जिएटाबिच भएको खरिद बिक्रिको सम्झौता पत्र सरकारलाई बुझाउन अटेर गरेपछि कार्यालयले आफैं डीडीए गराउन लागेको हो । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ ।एनसेल खरिद बिक्रि प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छलिएको ठूला करदाता कार्यालयको ठम्याई रहेको छ ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top