×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

दाउरा, गुइँठाको प्रयोगले धुमिल हुँदै आकाश

११ मंसिर २०७८

काठमाडौँ: चिसो बढेसँगै आगो ताप्नका लागि गुइँठा, दाउरा, पराल बाल्न थालिएपछि तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा केही दिन यता ह्वात्तै बढेको छ ।

तराई क्षेत्रमा चिसो बढ्न थालेपछि स्थानीय तहले नै चोक चोकमा दाउरा बाल्न प्रेरित गर्ने भएका कारण घरबाहिर पराल, गुइँठा बाल्ने प्रवृत्तिले आकाश धुमिल हुन थालेको सरकारी अधिकारी बताउँछन् ।

Advertisement
Advertisement

विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आईक्यूएअरडटकमको विश्व वायु गुणस्तर मापनमा काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचक नराम्रो अवस्थामा पुगेको उल्लेख गरिएको छ तर वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशी भने गतवर्षको जस्तो वायु प्रदूूषणको कारणले आपत्कालीन अवस्था घोषणा गरिहाल्नुपर्ने अवस्था आइनसकेको बताउनुहुन्छ ।

विभागको वायु प्रदूूषण अनुगमनका अनुसार शुक्रबार उपत्यकाको वायु गुणस्तर सूचक (एक्यूआई) १६७ रहेको छ । विराटनगरको एक्यूआई १९२, सिमराको २०२, पोखराको २०० रेकर्ड गरिएको छ । सामान्यतया शून्यदेखि ५० सम्म एक्यूआईलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ भने त्योभन्दा जति बढी भयो, त्यति नै स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार १५१ देखि २०० सम्मको एक्यूआई ‘अस्वस्थ’ र २०१ देखि ३०० सम्मको एक्यूआईको अवस्थाको वातावरणलाई ‘अति अस्वस्थ’ मानिएको छ ।
विभागका उपमहानिर्देशक जोशीले भन्नुभयो, “दाउरा, गुइँठा, पराल तथा प्लास्टिक बालेर आगो ताप्ने प्रवृत्तिमा कमी नल्याउने हो भने नेपालको वायु प्रदूूषणको अवस्था झन् बिग्रने अवस्थामा पुग्न सक्छ । वायु प्रदूूषणको सङ्कटकाल घोषणा गर्नुअघि नै हामी सचेत हुनु जरुरी छ ।”

Advertisement

वातावरण विभागको वायु गुणस्तर अनुगमनको रेकर्डमा बुधबार सबैभन्दा बढी वायु प्रदूषणको अवस्था सिमरा र विराटनगरमा बढी देखिएको छ । तराईको विराटनगर, भैरहवा, नेपालगञ्ज तथा धनगढीको वायु प्रदूूषणको अवस्था बिग्रेको भए पनि काठमाडौँ उपत्यकामा भने तुलनात्मक रूपमा कम देखिएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top