एमाले महाधिवेशनको बन्दशत्र सुरु

Share this
729shares

११ मंसिर, चितवन ।

Advertisement

नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

ओलीले बन्दसत्र सुरु हुनुअघि होटल पार्क सफारीमा आफू निकटका नेताहरुसँग बसेर छलफल गरेका थिए। तर, आकांक्षीहरुले आफ्नो दाबी नछाडेपछि सहमति प्रयास असफल भएको छ।

Advertisement

सहमति नजुटेपछि अध्यक्ष ओली बन्दसत्रस्थलमा पुगेका हुन्। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र ढिलाे सुरु भएकाे हाे। बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् ।

शुक्रबार सुरु भएको एमाले महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top