साउन २५ : सेलिब्रेटी किङको रूपमा बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउड फिल्ममा डेब्यु गर्ने भएकी छिन् । बलिउड मिडियाले उल्लेख गरेको अनुसार सुहानालाई बलिउडमा निर्माता करण जौहरले डेव्यु गराउँदैछन् ।
निकै चर्चित बन्दै गएकी सुहानाका बेलाबेलामा तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको हुन्छन् ।सुहाना हाल थिएटरमा अभिनय सिक्दैछिन् ।