वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकरसहित पाँच पदाधिकारी निर्विराेध

Share this
700shares

१३ मंसिर, एजेन्सी ।
नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष, एक महासचिव र तीन उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका छन्।

Advertisement

चितवनमा जारी दसौँ महाधिवेशनअन्तर्गत नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन्।

मनोनयनको म्याद सकिँदासमेत उक्त पदमा कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएको हो। तर निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top