पार्टीको निर्देशन नकार्न सकिनँ, उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएँः नेम्वाङ

१३ मंसिर ७८, सोमबार
Share this
713shares

१३ मंसिर, चितवन ।
एमाले नेता सुवास नेम्वाङले पार्टीको निर्देशन नकार्न नसक्दा उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङलाई निवर्तमान अध्यक्ष केपी ओलीले उपाध्यक्षको सूचीमा राखेका छन् ।

नेम्वाङले आफू सिनियर भएको दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका थिए ।

Advertisement

उनले ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश पार्टी नेतृत्वमा प्रवाह गराएका थिए ।

तर ओलीले वरिष्ठ उपाध्यक्षमै राखेपछि आज बिहान सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेम्वाङले भने, ‘सहमतिका लागि पार्टीको निर्देशन नकार्न सकिनँ, उपाध्यक्षमै चित्त बुझाउँन बाध्य भएँ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top