थप ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप नेपाल ल्याइँदै

Share this
778shares

१५ मंसिर, काठमाडौँ ।
कोरोना भाइरसविरुद्धको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप नेपाल आउन लागेको छ।

Advertisement

कोभ्याक्स सुविधाअन्तर्गत सेरम इस्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप बुधबार काठमाडौँ आउन लागेको हो।

कोभ्याक्स सुविधाअन्तर्गत नै पहिलो लट ७ लाख २५ हजार डोज खोप मंसिर १३ गते आइसकेको छ।

Advertisement

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार आज दिउँसो २ः३५ को कतार एयरको फ्लाइटबाट उक्त खोप नेपाल आइपुग्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top