लिङ्देनको प्यानलबाट राप्रपा महामन्त्रीमा रेखा थापाको उम्मेदवारी

१५ मंसिर ७८, बिहीबार

१६ मंसिर, काठमाडौं ।
अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । उनले महामन्त्रीको महिलातर्फ उम्मेदवारी घोषणा गरेकी हुन् ।

रेखाले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकी हुन् । लिङ्देनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दा रेखा उनको पक्षमा खुलेकी थिइन् ।

राप्रपामा युवा पुस्ताको नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको रेखाले बताइन् । उनले भनिन्, अब जुनसुकै पार्टीमा पनि युवाको सहभागिताको खाँचो छ । परिवर्तन हुनुपर्छ भन्ने अनि आफ्नै पार्टीको नेतृत्वमा नजाने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

Advertisement

नेतृत्वदायी भूमिकामा युवाको सहभागिताका लागि मैले उम्मेदवारी दिएकी हुँ । रेखासँगै महामन्त्रीका लागि कमल थापाको प्यानलबाट कुन्ति शाहीले उम्मेदवारी घोषणा गरेकी छन् ।

राप्रपा महाधिवेशन बुधबारबाट सुरु भएको हो । आज निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top