हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका भारतीय रक्षा प्रमुख रावतको आज अन्तिम संस्कार गरिँदै

२२ मंसिर ७८, बिहीबार

२३ मंसिर, एजेन्सी ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतका चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) विपिन राउत र उनकी पत्नी मधुलिकाको आज अन्तिम संस्कार हुने भएको छ ।

बुधबार तमिलनाडुको कुन्नूरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा सीडीएस रावत, उनकी पत्नी लगायत १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो । बिहीबार दिल्लीमा रावतको अन्तिम संस्कार हुँदैछ ।

दुर्घटनामा घाइते अर्का एक जना मेजरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सीडीएस रावत र उनकी पत्नी मधुलिकाको पार्थिव शरीर आजै दिल्ली ल्याउने भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

सीडीएस रावतको गृह राज्य उत्तराखण्ड सरकारले तीन दिन राजकीय शोकको घोषणा गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top