×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

ए डिभिजन लिग समीक्षाः बलिया टोलीको दबदबा

२३ मंसिर २०७८

२३ मंसिर, काठमाडाैँ ।
सहिद स्मारक ए डिभिजन लिगमा बुधबार तेस्रो चरणका खेल सकिएका छन् । तेस्रो चरणका खेलमा पनि उपाधि दाबेदार टोली थ्री स्टार, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी र नेपाल पुलिसले बराबरी नतिजामा चित्त बुझाउँदा नवप्रवेशी सातदोबाट युथ क्लबले शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएर शीर्ष डिभिजन लिगमा परिपक्क खेलको नमूना देखिएको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो चरणका खेल सकिएका छन् । शीर्ष ६ मा अटाएका टोलीले जारी लिगमा अपराजित यात्रा कायम राख्दा यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको सातदोबाटे युथ क्लबले शीर्षता लिन सफल भएको छ । ३ खेलमा दुई जित र १ बराबरी खेलेका सातदोबाटोले ७ अंक जोडेर शीर्षता कायम गरेको हो । यस्तै दोस्रो र तेस्रो स्थानमा मच्छिन्द्र र मनाङ मस्र्याङ्दी फुटबल क्लबले पनि समान ७ नै अंक जोडे पनि गोल अन्तरका आधारमा स्थान फरक भएको छ । यस्तै समान ५ अंक जोडेका संकटा, पुलिस र आर्मी क्रमशः चौंथो, पाँचौ र छैठौं स्थानमा अटाएका छन् ।

Advertisement
Advertisement

तीन चरणका खेल सकिँदा कुनै पनि टोलीले स्पष्ट जितलाई निरन्तरता दिन सकेनन् । दोस्रो चरणसम्मको खेलमा विजयी यात्रालाई निरन्तरता दिएको मनाङ मस्र्याङ्दीको तेस्रो चरणको खेलमा पूर्णविराम लाग्यो । संकटाविरुद्ध पुनरागमनमा जित निकाल्दै अंक बाँड्यो । विदेशी खेलाडी फ्रांन्कलिन कोटेटाले इन्जुरी समयमा गोल गर्दै मनाङलाई हारबाट जोगाउँदा संकटासँग २–२ गोलको बराबरी खेल्यो । जसका कारण मनाङ शीर्षस्थानमा उक्लने अवसरबाट चुक्यो । यस्तै ३ खेलमा जित हारको नतिजा निस्कदा बाँकी ४ खेल भने बराबरीमा टुंगिए । सातदोबाटोले एपिएफलाई ४–१ ले हराउँदा आर्मीले बिग्रेड ब्वाइज क्लब (बिबिसी) लाई १–० र मछिन्द्रले जावलाखेललाई २–० ले पराजित ग¥यो । ललितपुर डर्बी भिडन्तमा फ्रेन्ड्स र थ्री स्टारले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा च्यासल र एनआरटी तथा हिमालयन शेर्पा र विभागीय टोली नेपाल पुलिसले समान १–१ को बराबरी खेले । जावलाखेल र एपीएफ अहिलेसम्म सबै तीन खेलमा पराजित टिम रहेका छन । जावलाखेलले कुनै पनि खेलमा गोल गर्न सकेको छैन । यसक्रममा गोल नगर्ने एक्लो टोली जावलाखेल मात्र रहेको छ । तेस्रो चरणमा कुल १८ गोल हुँदा एक ह्याट्रिक र दुई आत्मघाती गोल पनि रहे ।

विभागीय टोली एपिएफमाथि सातदोबाटो युथ क्लबले ४–१ को शानदार जित निकाल्दा अजयी मार्टिनले जारी लिगमा पहिलो ह्याट्रिक तेस्रो चरणको खेलमा गर्न पुगे । जावलाखेलका सिमान्त थापा र सातदोबाटोका करण रावतले आत्मघाती गोल गरे । दोहोरो पहेँलो कार्डका कारण सातदोबाटोका सुशील राई र च्यासलका यानिक केट्चाले चौथो चरण गुमाउने भएका छन् । लिगमा शुक्रबारबाट चौथो चरणका खेलहरु सञ्चालन हुनेछन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top