राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

२३ मंसिर, काठमाडौँ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोग २०७७-७८ को वार्षिक प्रतिवेदन पेश भएकाे छ ।

बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरले  राष्ट्रपतिसमक्ष  वार्षिक प्रतिवेदन पेश गरेका हुन्। आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top