×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

काँग्रेस महाधिवेशनका प्रतिनिधिको रक्तचाप सन्तुलित

२५ मंसिर २०७८

काठमाडौँ: नेपाली काँग्रेसको महाधिवेशनमा सहभागी अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइयो । महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइएको हो । ब्लुक्रस अस्पतालले शिविर सञ्चालन गरेको थियो ।

स्वास्थ्यकर्मी सोमिमा आचार्यले भन्नुभयो– “एकाध सहभागीको मात्र रक्तचापमा गडबडी देखिएको छ ।” महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र महासमिति सदस्यको सहभागिता रहेको भृकुटीमण्डप क्षेत्र धूमपानविहीन रह्यो । प्रहरी अस्पताललगायतका एम्बुलेन्स तयारी अवस्थामा राखिए पनि एम्बुलेन्सको उपयोग भएन । महाधिवेशन कार्यक्रम स्थलमा नुवाकोट बेलटारबाट बदामको भारीसहित आइपुग्नुभएका प्रमोद नेपालले खासै बदाम बिक्री नभएको गुनासो गर्नुभयो । सहभागीमध्ये केहीले मात्र घाम न्यानो हुँदै गर्दा बदाम खाए भने महिलाले तितौरा खान रुचाए । चितवनमा भएको नेकपा एमालेको महाधिवेशनमा ह्वात्तै बदाम बिकेकाले आफूहरू नुवाकोटबाट भृकुटीमण्डपमा बदाम बेच्न आइपुगेको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement

Advertisement

व्यापार चम्क्यो
भृकुटीमण्डपमा खाजा पसल चलाउँदै आउनुभएकी सीता थापाको व्यापार भने राम्रै जम्यो । उहाँले दैनिक १० देखि १५ हजारसम्मको व्यापार गर्दै आउनुभएकोमा अहिले झण्डै ६० हजार रुपियाँसम्मको व्यापार भइरहेको बताउनुुभयो । अरू समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उहाँको भनाइ छ । अर्का खाजा पसल सञ्चालक मातृकाप्रसाद राईको व्यापार झण्डै चार गुणाले चम्केको छ । सहभागीका लागि १३ स्टलमा खानाको व्यवस्था गरिएको छ । खाना व्यवस्था गर्ने अनुपम फुड ल्यान्डका व्यवस्थापक ध्रुव आचार्यले ६५० केजी चामल, एक हजार केजी लोकल कुखुरा, एक हजार केजी खसीको मासु, छ सय केजी काउली र यससँगै मिसिने परिमाणको आलु ताजा सागको व्यवस्था भए पनि सहभागीहरू खानका लागि मरिहत्ते गर्ने खालको नपाइएको बताउनुभयो । सहभागीमध्ये धेरैजसो शाकाहारी भोजनतर्फ आकर्षित भएको पाइएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top