शशांक कोइरालाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

२५ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली काँग्रेसका नितर्वमान महामन्त्री डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । डा. शेखर कोइरालाको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि उनी स्वयं उपस्थित नभएर स्वकीय सचिव भरत तिवारीमार्फत उम्मेदवारी दिएका थिए।  १२औं महाधिवेशनबाट महामन्त्री निर्वाचित शशांक सभापतिकै दावेदार थिए । तर उनले शेखरलाई समर्थन गरेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top