२६ मंसिर, काठमाडौँ । सुनको भाउ आज फेरि बढेको छ ।
आज तोलामा सुनको भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकले ल्यायो बीज२४ म्यानेज्ड वाईफाइ सेवा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, टिम्स एसिया कपमा छनोट