×

NEPAL TIMES UPDATES

Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026

मिस नेवा:को विजेतालाई स्कुटीसहित १५ लाखको बिमा

२ पौष, विराटनगर । नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ नेवारी संस्कृति संरक्षणका लागि हरेक वर्ष विराटनगरमा आयोजना हुदै आएको मिस नेवा सौन्दर्य प्रतियोगिता यसवर्ष पनि आयोजना हुँदैछ ।

मिस नेवाः प्रदेश १ ११४२ प्रतियोगिताको दोस्रो अडिसन यही पुस १० गते झीः पुचको भवन विराटनगरमा हुने भएको छ । पहिलो अडिसन भने पुस ५ गते धरानमा हुनेछ ।

Advertisement

सांस्कृतिक कार्यक्रमसहित प्रतियोगिताको फाइनल भने यही पुस २९ गते दिउँसो २ बजेदेखि राती ९ बजेसम्म स्थानीय होटल नमस्कारमा आयोजना हुनेछ ।

यस वर्षको मिस नेवाको विजेताले स्कुटीसहित १५ लाखको विमाको सुविधा पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितको विजेतालाई ग्रेटाको स्कुटर र ज्योती लाइफ इन्स्योरेन्सबाट १५ लाखको विमा सुविधा उपलब्ध गराइने मिस नेवा आयोजक संस्था मञ्जिना मुभिजका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

विमा अन्र्तगत ५ वर्षसम्मका लागि स्वास्थ्य उपचार र दुर्घटनाजन्य विमाको सुविधा रहने छ। प्रतियोगिताका लागि विराटनगर, धरान, विर्तामोडसहित प्रदेश १ का विभिन्न शहरमा अडिसन हुने ताम्राकारले जानकारी दिए ।

मिस नेवाः को यो चौथो संस्करण हो । गत वर्ष भने कोरोनाको संक्रमणका कारण प्रतियोगिता स्थगित गरिएको थियो । मिस नेवामा नेवारी समुदायका युवतीहरुले सहभागिता जनाउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top