×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

मंगल ग्रहमा भेटियो पानी रहेको विशाल उपत्यका

३ पुस, एजेन्सी ।
मंगल ग्रहमा वर्षौं पहिलेदेखि प्रशस्त मात्रामा पानीको अस्तित्व रहेको थलो भेटिएको छ, जसलाई वैज्ञानिकले पृथ्वीको ग्रान्ड क्याननसँग तुलना गरेका छन् ।

युरोपेली स्पेस एजेन्सीका अनुसार मंगलको कक्षमा परिक्रमा गरिरहेको अर्बिटरले बिहीवार सो तथ्य पत्ता लगाएको हो । युुरोपेली अन्तरीक्ष केन्द्र र रसमसकसले संयुक्तरुपमा सन् २०१६ मा त्यसतर्फ पठाएको एक्जोमार्स ट्रेस ग्याँस अर्बिटरले मंगलको मेरिनेरिज उपत्यकामा पानीको अस्तित्व रहेको प्रमाण फेला परेको हो ।

Advertisement
Advertisement

मंगलको उक्त पानी रहेको भनिएको थलो अमेरिकामा रहेको ग्रान्ड क्याननभन्दा १० गुणा विशाल, पाँच गुणा गहिरो र २० गुणा फराकिलो रहेको जनाइएको छ । मंगलको उक्त उपत्यकाको सतहमुनी पानी रहेको तथ्य अविर्टरको फ्रेन्ड नामक उपकरण र एपिथर्मल न्यूट्रन सेन्सरले पत्ता लगाएको हो ।

उक्त उपकरणले मंगलको ३.२८ फिट गहिराइमा पनि पानीको अस्तित्व फेला पार्न सक्ने सामथ्र्य राख्ने जनाइएको छ । मंगलमा पानीको बढी मात्रा धुव्रीय क्षेत्रतर्फ बरफको रुपमा रहेको अनुमान गरिएको छ । मेरिनेरिज उपत्यकामा मंगलको दक्षिण ध्रुवको नजिक रहेको भनिएको छ जहाँ पानी बरफको रुपमा रहने तापक्रमको चिसो हुँदैन ।

उक्त अर्विटरले मे २०१८ देखि फेब्रुअरी २०२१ भित्र सो तथ्य पत्ता लगाएको जनाइएको छ । सबैभन्दा पहिला सन् २००६ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक तस्वीर सार्वजनिक गर्दै मंगल ग्रहमा पानी भेटिएको प्रमाण पाइएको बताएको थियो । सन् २००८ मा नासाको फोनिक्स मार्स ल्याण्डरले मंगलग्रहमा बरफ रहेको पुष्टि गरेको थियो ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top