‘ए’ डिभिजन लिग: आज हिमालयन शेर्पा र ब्रिगेड ब्वाईजबीच खेल हुँदै

४ पौष, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ । आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् ।

Advertisement

खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

हिमालयन शेर्पा चार खेलमा दुई अङ्क जोडेर १३ औँ स्थानमा छ । ब्रिगेडको चार खेलमा पाँच अङ्क छ । ब्रिगेड ब्वाइज आठौँ स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top